Jankari Kendra
३१ श्रावण २०८३, आईतवार
Worldlink

यस्तो छ ‘बाहुबली २, हेर्नुहोस भिडियो सहित

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७३, कार्तिक, १८
यस्तो छ ‘बाहुबली २, हेर्नुहोस भिडियो सहित

चर्चित हिन्दि चलचित्र ‘बाहुबली २’ को फर्स्टलुक सार्वजनिक भएको छ । मुम्बई स्थित मामी फिल्म फेस्टिवलमा यसको पोस्टर रिलिज गरिएको हो ।

फिल्मका नायक प्रभासको जन्मदिन भन्दा एक दिन अघि फिल्मको फर्स्ट लुक सार्वजनिक गरिएको हो । पोस्टर आकर्षक देखिएको र प्रभासको लुक्स आक्रामक देखिएको प्रतिक्रया प्राप्त भएका छन्।

निर्देशक एस राजमौलीले फिल्मको सुटिङ डिसेम्वरसम्ममा पुरा हुने बताएका छन् । उनका अनुसार केही दृष्य र दुई गीतको सुटिङ बाँकी छ । फिल्म 28 अप्रिल, 2017 मा रिलिज हुने जनाइएको छ । फिल्ममा राणा दग्गुबाती, सत्याराज, तमन्ना भाटिया र राम्या कृष्णनको मुख्य भूमिका रहेको छ।

[su_youtube url=”https://youtu.be/5CHDp2pkvjs” width=”920″ height=”940″]

naima expoTop Changing Nepal

युट्युब सट्स