मे महिनामा मात्रै चीनले गर्यो ९ लाख ३० हजार सवारीसधान निर्यात
जानकारी केन्द्र
२०८३, असार, ४
काठमाडौं। मे महिनामा चीनको सवारी साधान निर्यात ६८.७५ ले वृद्धि भएको छ । चीनले मे महिनामा ९ लाख ३० हजार सवारी साधन निर्यात गरेर चीनले नयाँ रेकर्ड बनाएको छ । यो गत वर्षको तुलनामा ६८।७५ ले बढी हो।
जसमा ४ लाख ४६ हजार नयाँ ऊर्जा सवारी साधनहरू समावेश थिए, जुन एक वर्ष अघि निर्यात गरिएको संख्याको दोब्बरभन्दा बढी हो।
चीनको अटोमोबाइल उत्पादन र बिक्री मे महिनामा मात्रै क्रमशः २.६१६ मिलियन युनिट र २.६२९ मिलियन युनिट पुगेको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन ।
चाइना एसोसिएसन अफ अटोमोबाइल म्यानुफ्याक्चरर्सका अनुसार चीनको सवारी साधान निर्यातको दर तिब्र रूपमा बिकास भईरहेको छ ।
सम्बन्धित समाचार
यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
यस्तो छ आजको मौसम पुर्वानुमान
सिप्रदी ट्रेडिङद्वारा टाटा बि एस सिक्स बस च्यासिस सार्वजनिक
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


