नेप्से परिसूचकमा २४.६३ अंकको गिरावट
जानकारी केन्द्र
२०८३, असार, १६
काठमाडौं । नेपाली शेयर बजारमा मंगलबार पनि गिरावट कायम रह्यो। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २४.६३ अंकले घटेर २६०८.३३ बिन्दुमा झरेको छ। आज ३६५ कम्पनीका ८७ लाख ३७ हजार कित्ता शेयर खरिद–बिक्री हुँदा ३ अर्ब २५ करोड ८७ लाख रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।
कारोबार भएका सबै १३ उपसूचक ओरालो लागेका छन्। फाइनान्स समूह १ प्रतिशत र जलविद्युत् समूह १.४३ प्रतिशतले घट्दै बजारमा व्यापक दबाब देखिएको हो। यसदिन ३५ कम्पनीको शेयर मूल्य बढ्दा २३५ कम्पनीको मूल्य घटेको छ भने ५ कम्पनीको शेयर मूल्य स्थिर रहेको बताइएको छ।
सम्बन्धित समाचार
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
सवारीसाधनमा एआईको बढ्दो प्रयोग,प्रविधिको दौडमा नेपाल कहाँ छ ?
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु
सुन-चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


