ललितपुर र काभ्रेमा मृत अवस्थामा फेला
जानकारी केन्द्र
२०७३, मंसिर, १३
नेपाल प्रहरीले बाएअनुशार काभ्रेको दाप्चा कासीखण्ड नगरपालिका–१२ क्षेत्रबाज बजार बस्ने बिधुत प्राधिकरण बनेपामा कार्यरत अस्थायी मिटर रिडर ६१ बर्षीय पुर्णलाल श्रेष्ठ आइतबार पुरानो गाऊ स्थित बाटोमा मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी ललितपुरको मनिखेल–६ सोलियुम सामुदायिक बनको नजिक रहेको पानी ट्याङकीको छेउमा आइतबार नाम,थर,वतन खुल्न नसकेका पुरुष व्यक्ति मृत अवस्थामा फेला परेका छन् ।
सम्बन्धित समाचार
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
कस्तो छ आजको मौसम पूर्वानुमान ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
देशभर मनसुनी वायुको प्रभाव, यी क्षेत्रमा भारी वर्षाको सम्भावना
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


