एमाले सहमतिमा नआए आफ्नै ढंगले अघि बढ्ने सरकारी रणनीति
काठमाडौं ३ पुस । प्रमुख प्रतिपक्ष दलले संसोधन फिर्ता नगरि संसदको अवरोध नखुलाउने अडान लिएपछि सरकारले संविधान संसोधन विधेयकलाई संसदीय प्रक्रिया अघि बढाउने तयारी गरेको छ । भोली बस्ने व्यवस्थापिका संसदमा संसोधन विधेयक टेबुल गर्नेगरि छलफल भइरहेको छ । आज सत्तासन दलबीच छलफल गरेर भोलीको बैठकमा कसरी अगाडी बढ्ने भन्नेमा रणनीति तय हुनेछ ।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अवरोधकाबीच पनि सरकारले संविधान संसोधन विधेयक टेवुल गर्ने माओवादी केन्द्रका प्रवक्ता पम्फा भूषाले जानकारी दिइन ।
सभामुुख ओनसरी घर्तीसँगको सहमतिमा विधेयक सोमबार नै टेवुल गर्न सरकारलाई समय दिनेगरि कार्यसूची बनेको छ । प्रवक्ता भूषालले विधेयक टेबुले हुनेगरि कार्यसूची बनेको दावी गरे । आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्ष दलका अध्यक्ष केपी शर्माओलीसँग छलफल गर्ने सहमतिको वाताबरण नबने आफ्नो ढंगले अघि बढ्ने रणनीति
सम्बन्धित समाचार
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


