Jankari Kendra
३१ श्रावण २०८३, आईतवार
Worldlink

भक्तपुरमा यसरी मनाइयो ४० अाैं मेलमिलाप दिवस

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७३, पुष, १६
भक्तपुरमा यसरी मनाइयो  ४० अाैं मेलमिलाप दिवस

नेपाली कांग्रेस भक्तपुर १७ नम्बर वडा इकाइ कमिटिको अायोजनामा भक्तपुर स्थित मध्यपुर ठिमिमा ४४ अाैं मेलमिलाप दिवसको अवशरमा  अग्रज कार्यकर्ता भेला गरिएको छ । सो कार्यकर्ता भेलाको सभापतित्व राम थापा मगरले गर्नु भएको थियो भने  सभासद् राजेश्वर ढुङ्गानाको प्रमुख अातिथ्यमा  सो कार्यक्रम सम्मन्न गरिएको थियो । भेलामा बोल्ने क्रमामा भुपु सभापति तथा माहाधिवेशन प्रतिनिधि अष्ट कुमार कवेनाले विपिको मेलमिलाप निति अझै पनि सान्दर्भिक रहेकोले राष्ट्रिय हितकोलागि मेलमिलाप निति अवलम्वन गर्न सके राजनितिक समस्या चाडैंनै सुध्रिएर सम्मुन्नत राष्ट्र निर्माणमा मेलमिलाप नितिको भुमिका महत्वपुर्ण रहने बताउनु भयो ।

यसै सन्दर्भमा लामो समय देखि अस्पतालमा बेवारिसे अवश्थामा रहेका सवहरूको दाह संस्कार गर्दै अाएका एक्सन फर सोसल चेञ्ज नामक परोपकारी संश्थाका अध्यक्ष विनय बस्नेत लाइ नगद ५ हजार सहित सम्मान गरिएको थियो । सो सम्मानले परोपकारी काममा दत्त चित्त भएर काम गर्ने हाैसला मिलेको भन्दै बस्नेतले अागामि दिनमा बिभिन्न समस्याका बाबजुद पनि यस्ता परोपकारी कामको दायरा बढाउदै जाने बताउनु भयो ।

naima expoTop Changing Nepal

युट्युब सट्स