वनमा अज्ञता शिशुका सव फेला
जानकारी केन्द्र
२०७३, पुष, २०
वीष्णु जोशी, कैलाली २० पाैष
कैलाली को अत्तरिया नगरपालीकाको चाहना समुदाईक वन छेत्र मा दुई वटा अज्ञात शिशुका सव फेला परेका छन।
ईलाका प्रहरी कार्यालय मालाखेति का अनुसार खाल्टो मा गाडेको अवस्था मा सव भेटीएको हो।
स्थानीय वासि ले जंगल मा सव भेटे पछी स्थानीय प्रहरी लाइ खवर गरेका थीए शव अनुसन्धान का लागि सेती अञ्चल असपताल मा राखिएको छ घटना को वारेमा अनुसन्धान भै रहेको प्रहरी ले जनाएको छ
सम्बन्धित समाचार
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


