लोकमानले देश छोडे, क्यानडामै बस्ने तयारी
जानकारी केन्द्र
२०७३, माघ, २
काठमाडौं, २ माघ। सर्वोच्च अदालतको आदेशबाट बर्खास्त भएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त लोकमानसिंह कार्की विदेश उडेका छन्।
लोकमानसिंह पत्नी सुनिता कार्कीलाई लिएर आइतबार बिहान दिल्लीतर्फ उडेका हुन् । आइतबार बिहान ९ बजेर ५ मीनेटमा आरएको उडानबाट कार्की दम्पती नयाँ दिल्लीतिर प्रस्थान गरेका छन् ।
अहिले दिल्ली उडेपनि कार्की परिवार क्यानडा नै जाने पारिवारिक स्रोतले जानकारी दिएको छ। कार्कीका छोरा अभ्युदयमानसिंह कार्की भने शुक्रबार नै क्यानडा उडिसकेका छन्।
सम्बन्धित समाचार
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


