प्रहरीमा जागिर खुवाने भनि ठगी गर्ने यसरी समातिए
जानकारी केन्द्र
२०७३, फाल्गुन, ३
राष्ट्रिय अनुसन्धान विभागको प्रहरी सहायक निरीक्षक बनाइदिन्छु भनी प्रलोभनमा पारी प्रतिव्यक्ति २ लाख देखि ७ लाख रुपैयाँसम्म ठगि गरेको अभियोगमा काठमाडौं कीर्तिपुर बस्ने मोरङ बेलबारी–४ का २७ बर्षीय प्रेम पुरीलाई झापा काकडभिट्टाबाट आइतबार प्रहरीले पक्राउ गरेको छ ।
कंचनपुर झलारी पिपलाडी नगरपालिका–५ बस्ने दिपेन्द्र कार्की समेतका व्यक्तिहरुलाई पुरीले प्रहरी सहायक निरीक्षकको नियुक्तिपत्र दिन्छु भनेकोमा भने बमोजिमको नियुक्तिपत्र नपाएपछि पीडित तथा आफन्तले महानगरीय अपराध महाशाखा टेकुमा निबेदन दिएपछि अनुसन्धानको क्रममा पुरीलाई महाशाखाको प्रहरीले पक्राउ गरेको नेपाल प्रहरीले बताएको छ ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


