Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

पशुपतिमा मोटरसाइकल चोरी गर्दै गरेको अवस्थामा पक्राउ

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७३, फाल्गुन, १३
पशुपतिमा मोटरसाइकल चोरी गर्दै गरेको अवस्थामा पक्राउ

काठमाडौं, १३ फागुन
काठमाडौं महानगरपालिका–९ पशुपतिस्थित राम मन्दिर नजिक पार्किङ गरी राखेको विजयराम

सोतीको लु.१३ प ९४५२ नम्बरको पल्सर मोटरसाइकल गएराति करीव १ बजे चोरी गर्दै गरेको

अवस्थामा काभ्रेका २२ वर्षीय अन्चल गिरीलाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी

टोलीले मोटरसाइकलसहित पक्राउ गरेको छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स