Jankari Kendra
१० भाद्र २०८३, बुधबार
Worldlink

२५ सय कर्मचारी सरकारले एकैपटक माग्यो, (हेर्नुहोस विज्ञापन सहित) अनमीदेखि इन्जिनियरसम्मलाई जागिरको अवसर

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७३, चैत्र, ३०
२५ सय कर्मचारी सरकारले एकैपटक माग्यो,  (हेर्नुहोस विज्ञापन सहित) अनमीदेखि इन्जिनियरसम्मलाई जागिरको अवसर

सरकारले एकै पटक २५ सय भन्दा बढी कर्मचारीको माग गरेको छ । सरकारले प्राविधिकतर्फका लागि २५ सय ८६ जना कर्मचारी मागेको हो । जसअनुसार अनमी, अहेव, फरेस्टी इन्जििनियर, मौसम विज्ञ, पशु स्वास्थ्य प्राविधिकलगायतका लागि जागिर खुलाएको हो ।

मध्यमाञ्चल क्षेत्रिय निर्देशनालय सुर्खेत, राप्ती अञ्चलको दाङ, मेची अञ्चल कार्यलय इलाम, सगरमाथा अञ्चल कार्यलयको दिक्तेल, मध्यमाञ्चल क्षेत्रिय निर्देशनालय नयाँ बानेश्वर काठमाडौं ,जनकपुर अञ्चल कार्यलय जलेश्वर, नारायणी अञ्चल कार्यलय हेटौडा, पश्चिमाञ्चल क्षेत्रिय निर्देशनालय पोखरालगायत सवै अञ्चलका लागि प्राविधिकको जागिर खुलाएको हो ।loksewa 1 Capture2 Capture3 Capture4 Capture5 Capture6 loksewa 7 8 9 10 11 12 13 14 15 16 171819202122232425

Top Changing Nepal

युट्युब सट्स