राष्ट्रपति भारत जाने र अाउने दिन सरकार द्वरा यस्तो सुचना निकालेर विदा दिने निर्यण
जानकारी केन्द्र
२०७४, बैशाख, ३
राष्ट्रपति विद्या भण्डारी भारत भ्रमणमा जाने दिन सोमबार र उनि फर्कने दिन शुक्रबार सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
राष्ट्रपतिको पहिलो अन्तराष्ट्रिय भ्रमणमा ३४ सदस्यीय टोली समाबेस हुनेछन् ।
यस अघि भारतका राष्ट्रपति प्रणव मुखर्जी नेपाल आउँदा पनि प्रचण्ड सरकारले सार्वजनिक विदा दिएको थियो ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


