Jankari Kendra
१ भाद्र २०८३, सोमबार
Worldlink

कर्मचारी युनियनद्धारा चिरन्जी अर्यालको विदाइ

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७४, बैशाख, १०
कर्मचारी युनियनद्धारा चिरन्जी अर्यालको  विदाइ

रबिन्द्र यादव र परासी, १० बैशाख ।

नेपाल निजामति कर्मचारी युनियन संघले आज चिरन्जीवी अर्याललाई विदायी गरेको छ । विगत ३४ वर्षदेखि निजामित कर्मचारीको रुपमा कार्यरत रही जनतालाई सेवा दिदै आएका अर्यालको कर्मचारी अवकाश भएपछि युनियनले उहाँको एक कार्यक्रम बिच विदायी गरेको हो । युनियनका अध्यक्ष सुनिल लामिछानेको अध्यक्षता तथा नेपाली ंकांग्रेसका जिल्ला सभापति विष्णु लामिछानेको प्रमुख अतिथ्यतामा आयोजित कार्यक्रममा अर्याललाई दोसल्ला र सम्मान पत्र सहित विदायी गरिएको हो ।

कर्मचारीको दौरामा अर्यालले गर्दै आएको सेवा तथा संगठनको मुल्याङ्ग गर्दै युनियनले सम्मान पत्र समेत प्रदान गरेको थियो । कार्यक्रममा प्रमुख अतिथि एवं नेका पार्टी सभापति विष्णु लामिछाने, युनियनका पुर्व सभापति धुव्र गौतम, पत्रकार पुरुषोत्तम सुबेदी, युनियनका उपाध्यक्ष मोहम्मद वजिर आलम लगायतले मन्तब्य राखेका थिए ।jankari 2 jankari 3

Top Changing Nepal

युट्युब सट्स