Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

नवलपरासीका साविक २१ गाविस अौलो को जोखिममा ।

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७४, बैशाख, १२
नवलपरासीका साविक २१ गाविस अौलो को जोखिममा ।

रबिन्द्र यादव / नवलपरासी, १२ बैशाख ।

विश्व औंलो (मलेरिया) दिवस २०१७ नवलपरासीमा संचारकर्मीहरुसंग अन्तरकृया कार्यक्रम गरि मनाइएको छ । सदाका लागि औंलो अन्तय गरांै भन्ने मुल नाकाराका साथ नेपाललाई सन् २०२६ सालसम्ममा औलोमुक्त देश बनाउने उद्देश्यले जिल्ला स्वास्थय कार्यालयको आयोजनामा आज जिल्लामा पनि संचारकर्मीसंग अन्तरकृया गरि औलो दिवस मनाइएको हो ।

नवलपरासीको २१ वटा साबिका गाविसहरु औलोको जोखिममा पर्दछन् । हाल जिल्लामा ४ जना मात्र औलोका विरामी छन् । औलो जोखिमका २१ गाविस मध्ये सुनवल नगरपालिका र तमसरिया गाविस औलोको उच्च जोखिममा पर्ने गरेको जिल्ला स्वास्थय कार्यालयले जनाएको छ ।
औंलो (मलेरिया) एनोफिलिज जातको पोथी लामखुट्टटेको टोकाईबाट हुने एक प्रकारको सरुवा रोग हो ।

naima expoTop Changing Nepal

युट्युब सट्स