दशैंमा गाडि भाडा बढेको छैन, देशभर कहाँ देखि कहाँ सम्मको कति भाडा तोकिएको छ, थाहा पाइ राखाैं
जानकारी केन्द्र
२०७४, भाद्र, २८
सरकारले देश भरको भाडा यसरि तोकिदिएको छ ।
देशका गाडि चल्ने रूटहरूको भाडा कहाँ जादा कति तिर्नु पर्छ भन्ने कुराको जानकारी नहुँदा समस्यामा पर्न सकिन्छ । त्यसैले कहाँ जाँदा कति भाडा तिर्ने भन्ने कुरा थाहा पाइ राखाैं
तल उल्लेखित भाडा दरमा डिलक्समा २० प्रतिशत र एसि डिलक्समा ४० प्रतिशत थप भाडा लाग्ने बताइएको छ ।
नेपालिहरूको माहान चाड दशै तिहार तथा छैठमा घर जाने यात्रुहरूको लागि मंगलबारदेखि यातायात व्यवसायीले अग्रिम टिकट बुकिङ खुल्ला गरेका छन ।
काठमान्डाैं बाट गौशाला, बालाजु, नयाँ बसपार्क , कलंकि, कोटेश्वर लगायतका स्थानबाट बस, मिनिबस र माइक्रोको अग्रिम टिकट बुकिङ गर्न सक्ने व्यबश्था मिलाइएको छ ।
२०७२ सालकै भाडा दर अहिले सम्म लागु भएकाे छ । देश भर कहाँ जादा कति भाडा तोकिएको छ
सम्बन्धित समाचार
आज हरिशयनी एकादशी : चतुर्मासा व्रत सुरु, बिष्णु र लक्ष्मीको आराधनाले मिल्नेछ शान्ति
मष्तिष्क सक्रिय र ब्यायाम गराउन पजल खेल सबैभन्दा बढी उत्तम
गर्मीमा छाला डढ्ने समस्यावाट बच्न अपनाउनुहोस् यी पाँच उपाय
मोबाइल-कम्प्युटर धेरै चलाउनुहुन्छ ? आँखा जोगाउन ‘२०-२०-२०’ नियमबारे अवश्य जान्नुहोस्
बर्षायाममा छालालाई सुन्दर र चम्किलो बनाउन अपनाउनुहोस् यी उपाय
भारी वर्षासँगै बाढी–पहिरोको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु






























