गायिका निक्किले अाफ्नो पिंडा सार्वजनिक गरेर दोषिलाइ यसरी कार्वाही गराइ छाडिन
जानकारी केन्द्र
२०७४, आश्विन, ९
नर्थ क्यारोलिनामा बस्दै आएका सुशील नेपाल नामक व्यक्तिले आफूलाई सांस्कृतिक प्रस्तुति गर्न क्यालिफोर्नियाबाट नर्थ क्यारोलिना जाँदा यौन दुर्व्यवहारको प्रयास गरेकोले , २० वर्षीया गायिका निक्की कार्किले नेपाललाइ कार्बाही हुनु पर्ने माग राख्दै सबै संग सहयोगको अपेक्षा सहित फेस बुक लाइभ भिडियो सार्वजनिक गरेकि थिइन ।
गायिका निक्किले पुन फेस बुक लाइभ मार्फत सुशील नेपाल अाबद्द संश्था नासा ले कार्बाहि गरेको अाफुले जानकारी पाएको र अाफुले सामाजिक न्याय पाएको महसुस गरेको बताउदै अावश्यक परे अदालमा समेत जाने भनेकि छन । केहि मानिसले अाफुलाइ चर्चित हुनको लागि नाटक गरेको जस्ता अारोप लगाएको भन्दै प्रमाण खोजिएकोले अाफु प्रमाण जुटाउने अवश्थामानै नभएकोले र परिश्थितिलाइ बुझेर प्रतिक्रिया दिन समेत अाग्रह गरेकि छन । निक्किले अाफुले सोचे भन्दा धेरै साथ र सहयोग प्राप्त भएकोले साथ सहयोग गर्ने सबैलाइ धन्यवाद भनेकि छन ।
सेप्टेम्बर २३ तारिखमा अमेरिकाको नर्थ क्यारोलिनामा बसेको नेप्लिज एसोसिएसन अफ साउथ इस्ट अमेरिका (नासा )को चौथो बिशेष आकस्मिक बैठकले नव निर्वाचित कार्यकारी उपाध्यक्ष सुशील नेपाल लाई संस्थाको बिधान अनुसार साधारण सदस्य समेत नरहने गरि निष्काशन गरेको बताइएको छ ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


