को होला त अनुरागमा एलिजाको हिरो
जानकारी केन्द्र
२०७४, आश्विन, १५
एरिका फिल्म प्रोडक्सन प्रा.लि. मार्फत एलिजा गाैतमले निर्माण गर्न लागेको फिल्म अनुरागमा मुख्य भुमिकामा नायक दिपक घिमिरे र निर्मात्री एलिजा गाैतमको नायिकाको मुख्य भुमिका रहने बताइएको थियो । तर पछि नायक दिपक घिमिरे कारण बस बाहिरिए पछि अहिले अनुरागको नायकको टुङ्गो लागि सके पनि सार्वजनिक गरिएको छैन । को होलान त अनुरागको हिरो ।
अहिले नायक को बन्दैछन भनेर सार्वजनिक नगरे पनि चाडै पत्रकार सम्मेल गरेर सार्वजनिक गरिने एलिजा ले बताएकी छन । १ करोड भन्दा माथिको लगानि मा बन्न लागेको फिल्म अनुराग म्युजिकल लभ स्टोरीमा अाधारी रहेको छ भने अनुरागको दुइ वटा गित रेकर्डिङ गरिए पनि सार्वजनिक गरिएको छैन । धेरै कुरा रहस्यमै राखिएको अनुराग कस्तो बन्ला भन्ने चासो पनि बड्दै गएको छ ।
सम्बन्धित समाचार
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा ग्रान्ड अडिसन सम्पन्न
प्रदीपसिंह रावत, जो थिए १०० करोड रुपैयाँ कमाउने बलिउडका पहिलो खलनायक
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


