नेपाल अार्मी द्वारा विभिन्न पदमा २६ सय कर्मचारी माग, हेर्नुहोस विज्ञापन सहित
जानकारी केन्द्र
२०७४, आश्विन, २२
काठमाडौं । सेनाले सहायक पण्डितदेखि मालीसम्मका लागि जागिर खुलाएको छ । सहायक पण्डित हूद्दा, अमल्दार कर्मचारी, सैन्य, सैन्य ड्राइभर, कूचिकार, चर्मकर्मी, सूचिकार, केशकर्तक, धोवी, सिकर्मी, मालीमा जागिर खुल्लाएको सार्वजनिक सूचना मार्फत जानकारी दिएको छ ।
सेनाले सबैभन्दा धेरै सैन्य (सिपाही)मा २३ सय ९० जना माग गरेको छ । सैन्य र सैन्य ड्राइभरका लागि कक्षा ८ उत्र्तीण हुनुपर्ने छ । सहायक पण्डितका लागि संस्कृत विषयमा कक्षा १० उत्र्तीणले आवेदन दिन सक्नेछन् ।
अमल्दार कर्मचारी एसएलसी पास र ३ महिनाको कम्प्युटर तालिम लिएका हुनुपर्ने छ । अन्य पदका लागि सामान्य लेखपढ गर्न सक्ने हुनुपर्ने सेनाले जनाएको छ ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु




















