Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

९८ हजार २ सय ६८ म्यादी प्रहरी माग , हेर्नुहोस सुचना र फारम सहित

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७४, आश्विन, २४
९८ हजार २ सय ६८ म्यादी प्रहरी माग , हेर्नुहोस सुचना र फारम सहित

काठमाडौं। नेपाल प्रहरीले प्रतिनिधिसभा र प्रदेश सभाको निर्वचन सुरक्षाका लागि म्यादी प्रहरीको भर्ना खुलाएको छ। प्रहरी प्रधान कार्यालयले ५५ दिनको लागि ९८ हजार २६८ जना म्यादी प्रहरीको भर्ना खुलाएको हो।

 साधारण लेखपढ गर्न जान्ने, शारीरिक रूपमा तन्दुरुस्त, कुनै दलको सदस्य नभएको र कुनै फौजदारी अभियोग नलागेको १८ देखि ५४ वर्ष उमेरबीचका व्यक्ति म्यादी प्रहरी हुन सक्ने प्रहरी प्रधान कार्यालय्रले जनाएको छ  ।

दरखास्तकाे म्याद असोज ३० गतेसम्म तोकिएको छ

यस्तो छ सुचना

फारम हेर्न या डाउनलोड गर्न यहि थिच्नु होस     [btn link=”https://nepalpolice.gov.np/images/documents/updates/Myadi-police-form-2074-06-24.pdf” color=”pink” target=”_blank”]भर्ना फारम [/btn]

naima expoTop Changing Nepal

युट्युब सट्स