टिकट वितरणमा नातासम्बन्ध !
जानकारी केन्द्र
२०७४, कार्तिक, २२
काठमाडौं २२ कार्तिक । सिरहा क्षेत्र नम्बर ३ बाट लगातार दुईपटक प्रतिनिधिसभा सदस्य सांसद मनोनयनको ठिक दुई दिन अघि माओवादी केन्द्रमा प्रवेश गरे ।
ई दिनपछि कात्तिक १६ दासले विहीबार सिरहा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदसइका लागि वाम गठबन्धनबाट उममेदवारी दर्ता गराए ।
सिरहा निर्वान क्षेत्र नम्बर १ क बाट प्रदेशसभा सदस्यका लागि वाम गठबन्धनबाट उम्मेदवारी बनेका लगनलाल चौधरीले पनि मनोनयनको ठिक दुई दिनअघि राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा छाडेका थिए ।
दलहरुको टिकट वितरण हेर्दा लामो सयम संघर्ष गरेका केही नेतालाई ओझेलमा पारेर भर्खरै प्रवेश गरेकालाई टिकट थमाईएको देखिन्छ ।, यो खबर आजको नागरिक दैनिकले लेखेको छ ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


