निर्मल शर्माले यसरी मनाए आफ्नो ४६ औ जन्म दिन , जन्म दिनमा भाबुक पनि बने शर्मा
जानकारी केन्द्र
२०७५, श्रावण, १७
काठमाडौँ ,
चर्चित कलाकार निर्मल शर्माले आफ्नो ४६ औ जन्मोत्स परिवार तथा विभिन्न कला कर्मीका साथ मनाएका छन यसै क्रममा शर्माले । नेपालीको चर्चित हास्य टेलिशृखला “भद्रगोलका” कलाकार हरु को साथमा काठमाडौं , डिल्लिबजार स्थित एक क्याफे मा केक कटेर आफ्नो जन्म दिन मनाएका थिए भने यहि असोज १२ गते देखि प्रदर्शनमा आउन गइरहेको नेपाली कथानक चलचित्र “अनुराग” का साथ काठमाडौं , ट्ङ्गाल स्थित एक क्याफेमा केक काटेर चलचित्र अनुराग कि निर्माता तथा नायिका एलिजा गौतम, ठिलेन लामा लगाएतका कलाकार हरुका साथ आफ्नो जन्मोत्सव मनाएका थिए ।
कलाकार शर्माले सन्चार माध्यमहरु सग कुराकानी गर्ने क्रममा आफू सधै सत्यको पक्षमा रहने र सत्य कुराको सधै जित हुने हुदा समाजमा सत्यता को सधै समर्थनमा रहने बताएका छ्न ।
शर्माले आफ्नो बुबा को मृत्यु आफ्नै हातमा भएको क्षण निकै नै दुखी भएको बताएका थिए भने आफ्नो बिबाह भएको दिन जिवनमा निकै खुसी भएको क्षण भएको बताएका थिए ।
समाज मा हुने बलत्कार , भ्रष्टाचार, चोरी ड्कैति जस्ता अनैतिक कृयाकलाप हरु अन्त्य भएको तथा बाडी, पहिरो , भुकम्प जस्ता दैवीप्रकोपमा परेका हरुले तुरुन्तै उददार र ब्यबश्थापन हुने वातावरण हाम्रो देशमा भएको देख्ने इच्छा आफ्नो भएको भन्दै आफु सुशासन र परिवर्तनको सधै पक्षमा रहने समेत शर्माले बताएका थिए ।
कलाकारिता लाई स्व्च्छ र विवाद रहित बनाउन आफू हर तरहले लागि रहने पनि उनलेे बताएका थिए । आफुले कसैलाई नझुक्याएको , नडुवएको र सधै सत्य व्यबहारमा मात्र बिश्वाश रहेकोले आफू सधै खुसी रहने उनको भनाइ थियो ।
अन्नुराग फिल्म कि नायिका एलिजा गौतमले शर्मालाई शुभाकमाना दिने क्रममा यसो भनेकी थिइन् ” निर्मल दा नाम जस्तै ब्यबहार मा पनि निर्मल हुनुहुन्छ । म सधै उहालाई अभिभावक मान्ने गर्छु अनुराग मा उहा सग जोडिएर काम गर्न पाउदा भाग्यमानी महशुस गरेकी छु उहाले मलाई काम गर्न धेरैनै प्रेरणा दिने गर्नु भएको छ निर्मल दा को जन्मदिन मा उहाको यों स्वच्छ छबी कायम रही रहोश भन्ने शुभाकमाना दिन चाहन्छु । “
हेर्नुहोश भिडियोमा यसरि मनाए शर्माले आफ्नो जन्मोत्सव
https://www.youtube.com/watch?v=Llz3QWRz2b8&t=70s
सम्बन्धित समाचार
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


