२९ बर्षमै ९ सन्तान
जानकारी केन्द्र
२०७५, कार्तिक, १७
काठमाडौं । पिठ्युँमा ७ महिने नानी । अगाडि १७ महिने छोरा बोकेर गत साता कैलाश गाउँपालिकामा आयोजित स्वास्थ्य शिविरमा आएकी ज्योतिमाया चेपाङ २९ बर्षकी भइन ।
९ वटा बच्चाकी आमा बनिसकेकी उनका ७ सन्तान जीवित छन् । १३ बर्षको उमेरमा विवाह गरेकी कैलाश गाउँपालिका ७ डोकाटारकी ज्योतिका सन्तान ७ महिनादेखि १० बर्षसम्मका भएका छन् ।
१४ बर्षको उमेरमा जन्मिएको छोराको महिना दिन नपुग्दै मृत्यु भएको थियो । एउटी छोरीको १० बर्ष पुगेपछि मृत्यु भयो ।
चालिस, बयालिस बर्षकी जस्ती देखिने ज्योति श्वासप्रश्वास र आंङ खस्ने रोगले पीडित छिन् । उनलाई परिवार नियोजनबारे ज्ञान छैन । उनका पतिलाई पनि यसबारे अत्तोपत्तो छैन् । -कान्तिपुर दैनिकबाट
सम्बन्धित समाचार
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
कस्तो छ आजको मौसम पूर्वानुमान ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
देशभर मनसुनी वायुको प्रभाव, यी क्षेत्रमा भारी वर्षाको सम्भावना
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


