बलात्कारी समात्यो प्रहरीले , उपत्यकामै बलत्कार
जानकारी केन्द्र
२०७५, मंसिर, २४
सूर्यविनायक नगरपालिका-८ जगाती बस्ने सिन्धुली कपिलाकोट गाउँपालिका-६ की १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा भक्तपुर सूर्यविनायक बस्ने सिन्धुली मरिण गाउँपालिका-४ का २० वर्षीय पाल्जेन दोर्जे थिङलाई आइतबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।
थिङलेआफ्नैकोठामाजबरजस्तीकरणी गरेको भन्ने जाहेरीको आधारमा महानगरीय प्रहरी बृत्त जगाती भक्तपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ
सम्बन्धित समाचार
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


