विप्लवको पार्टीका गुल्मी सेक्रेटरी खड्का पक्राउ
जानकारी केन्द्र
२०७५, फाल्गुन, २१
फागुन २०, गुल्मी । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका गुल्मी जिल्ला सेक्रेटरी पक्राउ परेका छन् ।
शान्ति सुरक्षामा खलल पुर्याएको भन्दै गुल्मी जिल्ला सेक्रेटरी खिम खड्कालाई प्रहरीले सदरमुकाम तम्घासबाट पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रबक्ता प्रहरी निरीक्षक रविन्द्रबहादुर खड्काले उनलाई आइतबार पक्राउ गरेको पुष्टि गरे ।
यसैबीच आफ्ना नेता कार्यकर्ता पक्राउको विरोधमा पार्टीका जिल्ला ईञ्चार्ज पुर्णबहादुर सिंहले विना शर्त रिहाइ गर्न सरकारलाई कडा चेतावानी दिएका छन् ।
सिंह र खड्का लगायतलाई केहि दिनअघि अर्घाखाँची प्रहरीले पनि पक्राउ गरि केही दिन हिरासतमा राखेर छाडेको थियो ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


