Jankari Kendra
३१ श्रावण २०८३, आईतवार
Worldlink

भूकम्पको धक्का

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७५, चैत्र, १८
भूकम्पको धक्का

काठमाडौं– दैलेखलाई केन्द्रविन्दु बनाएर सोमवार राती भूकम्प गएको छ।

राष्ट्रिय आपतकालिन कार्यसञ्चालन केन्द्रका अनुसार दैलेखलाई केन्द्र बनाएर राती ८ बजेर ४७ मिनेटमा ४.१ रेक्टर स्केलको भूकम्प गएको हो।

भूकम्पको धक्का काठमाडौंमा पनि महसुस गरिएको छ।

naima expoTop Changing Nepal

युट्युब सट्स