कस्तो अचम्म कमिलाको अण्डा बाट बनाइन्छ मिठो परिकार
जानकारी केन्द्र
२०७२, जेष्ठ, ३१
कमिलाको अण्डा संकलन थाइल्याण्ड र भारतको छत्तीसगढ लगाएतका बिभिन्न भुभागहरुमा वर्षौ अघिदेखि हुदै आएको बुझिएको छ । खानाका बिभिन्न मिष्ठान्न परिकारको लागी र माछा मानको लागी बिषेश प्रयोग गरिदै आएको कमिलाको अण्डा हाल भारतको नयाँ डिल्लीक स्थीत एक हर्वल कंपनि जालाले शरिरका बिभिन्न भागमा रहेका रौहरुलाई हटाउन तेलको रुपमा पनि बजारमा ल्याएको छ ।
कमिलाको अण्डालाई अन्य बारुला, माउरी जस्तै एक प्रजातिको किराको फुलको रुपमा लिईन्छ । हाल कमिलाको अण्डा बाट बनेको परिकारहरु थाइल्याण्ड र भारतका बिभिन्न ठुला रेष्टुरेन्टहरुमा गएर चाख्न पाईन्छ । बिषेश त कमिलाको अण्डा संकलन हुने क्षेत्रका स्थानीय बजारमा यसको माग निकै बढी देखिएको छ । जंगलमा रहेका कमिलाको खोरबाट संकलन गरिने कमिलाको अण्डा हाल भारतका आर्थीक अवस्था कमजोर हुनेहरुको रोजिरोटीको माध्यम नै बनेको छ ।
सम्बन्धित समाचार
जुम्ल्याहा दिदीबहिनीसँग जुम्ल्याहा दाजुभाइको विवाह, विवाह गराउने पादरी पनि जुम्ल्याहा नै
खेर जाने दालबाट सजिलै तरिकाले बनाउनुहाेस् घरमा मिठाे पराठा
कति छ बलिउड अभिनेता धर्मेन्द्रको सम्पत्ति, सुनेर छक्कै पर्नुहुनेछ
विश्वको सबैभन्दा महंगो कफी, जुन बन्छ हात्तिको गोबरमार्फत
संसारको यस्तो गाउँ, जहाँ भाइबहिनी हुन्छ बिबाह तर देखियाे समस्या
पुटिनका १० बर्षीय छोराका पहिलो पटक तस्विर सार्बजनिक, जान्नुहोस् पुटिन परिवारका बारेमा
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


