यि हुन विश्वका १० सबै भन्दा मोटा मोटिहरू
जो देख्दा तपाईंलाई आश्चर्यमात्रै होइन्, डर पनि लाग्न सक्छ । हेर्नुस विश्वका १० जना सबैभन्दा मोटाहरु:
पाल मेसन

५० बर्षका पाल इंग्ल्याण्डमा बस्छन् । उनी विश्वकै सबैभन्दा मोटा व्यक्ति मानिन्छन् । उनको तौल ४४४ किलो छ ।
डाना सिंपसन

सन् १९६७ मा उन्मिएकी डाना सिंपसनले सन् २००८ मा सबैभन्दा बढी महिलाको रुपमा नाम लेखाउने इच्छा व्यक्त गरेकी थिइन् । उनले ४५० किलो तौलसहित विश्वकै मोटी महिलाको रुपमा नाम लेखाउन सफल भइन् । त्यतिमात्र होइन, बच्चा जन्माउने सबैभन्दा मोटी महिलाको रुपमा समेत गिनिज बुकमा उनको नाम रेकर्ड भएको छ ।
मेनुअल यूरीब
यूरीबको वजन ५९७ किलो थियो । मोटोपनकै कारण सन २००९ मा उनको ज्यान गयो ।
रोबर्ट अर्ल ह्यूज

अहिलेसम्मकै सबैभन्दा मोटे व्यक्तिको रेडर्क राख्नेमा रोबर्ट अर्ल ह्यूजको नाम आउँछ । उनको वजन मर्नु भन्दा ठीक पहिले आधा टन थियो ।
केनेथ ब्रमले

चार सन्तानका पिता हुन् केनेथ ब्रमले। उनका वजन ४६८ किलो छ । आफ्नो तौल सम्हाल्न नसकेका कारण उनी विगत चार बर्षदेखि लगातार ओछ्यानमा छन् ।
माइकल हैबरान

यिनी सन् १९९० मा सबैभन्दा मोटे व्यक्तिको रुपमा गिनीज बुकमा नाम लेखाउन सफल भएका थिए ।
मायरा रोजेल्स

अमेरिकाको टेक्सासमा बसोबास गर्दै आएकी मायरा रोजेल्सको तौल ४५३ किलो छ । अचम्म यो छ कि सन् २००८ मा उनीमाथि आफ्नै भान्जाको हत्या गरेको आरोप लागेको थियो ।
जोन ब्रोअर मिनोक

यी हुन्, जोन ब्रोअर मिनोक। अस्ट्रेलियाको बेनब्रिज आइसल्याण्डमा बस्ने यिनको तौल ६३५ किलो थियो । सन् १९८३ मा उनको मृत्यु भयो । उनको पत्नी पनि यस्तै मोटी छिन् ।
टेरी स्मिथ

यी महिलाको तौल ३१७ किलो छ । बाँच्नका लागि यिनी छोरीसँग निर्भर छिन् । यी यति मोटी छिन् कि ओछ्यानबाट हलचल गर्न सक्दिनन् ।
जाम्बिक खाटोखोव

११ बर्षका रूसका यी बालक अहिलेसम्मकै माोटे बालकका रुपमा चिनिन्छन् । उनको तौल १४६ किलो छ ।
– एजेन्सीको सहयोगमा
साभार दैनिक नेपाल बाट
सम्बन्धित समाचार
जुम्ल्याहा दिदीबहिनीसँग जुम्ल्याहा दाजुभाइको विवाह, विवाह गराउने पादरी पनि जुम्ल्याहा नै
खेर जाने दालबाट सजिलै तरिकाले बनाउनुहाेस् घरमा मिठाे पराठा
कति छ बलिउड अभिनेता धर्मेन्द्रको सम्पत्ति, सुनेर छक्कै पर्नुहुनेछ
विश्वको सबैभन्दा महंगो कफी, जुन बन्छ हात्तिको गोबरमार्फत
संसारको यस्तो गाउँ, जहाँ भाइबहिनी हुन्छ बिबाह तर देखियाे समस्या
पुटिनका १० बर्षीय छोराका पहिलो पटक तस्विर सार्बजनिक, जान्नुहोस् पुटिन परिवारका बारेमा
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


