Jankari Kendra
१ भाद्र २०८३, सोमबार
Worldlink

काठमाडौँमा बिहानै २ पटक भूकम्पको धक्का

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७६, बैशाख, ११
काठमाडौँमा बिहानै  २ पटक भूकम्पको धक्का

काठमाडौँमा बिहानै १५ मिनेटको अन्तरालमा २ पटक भुकम्म्पको धक्का महसुश भएको छ |बिहान करीब ६:२५ बजे र ६ : ४० बजे भुकम्म्पको धक्का महशुस भएको हो |

पहिलो भूकम्प ५ . २ रेक्टर स्केलको  भएको र नौबिसे केन्द्रबिन्दु बनाएर आएको  र  दोस्रो  ४.३ रेक्टर स्केल भएको बताइएको छ |

भूकम्पपछि काठमाडौंका स्थानीय घरबाहिर निस्किएका छन् ।

 

Top Changing Nepal

युट्युब सट्स