बच्चा जन्मेको कति समय पछि यौनसम्पर्क गर्न सकिन्छ ? जानी राखौं
सुत्केरी अवस्था महिलाका लागि अत्यन्तै कष्टकर अवस्था हो । यो समयमा यौनांगका मांसपेशी तन्किने र च्यातिने हुन्छ । त्यसकारण सुत्केरीपश्चात् कम्तीमा पनि ३ महिनासम्म यौनसम्पर्क राख्नुहुँदैन । सामान्य अवस्थामा बच्चा जन्मिएको छ भने करीब ३ महिनापछि यौनसम्पर्क गर्न सकिन्छ ।
हर्मोन परिवर्तनका कारण सुत्केरी भएको ३ महिनापछि पनि महिलाले यौन सम्पर्कका लागि रुचि नदेखाउन पनि सक्छन् । त्यसकारण महिलाले यौनसम्पर्क गर्ने इच्छा नदेखाएसम्म हतार गर्नु हुँदैन । सामान्यतया बच्चा जन्मिएको करीब ४५ दिनसम्म रगत बग्ने हुन्छ ।
६ महिनादेखि एक वर्षसम्म पनि महिनावारी नहुन सक्छ । बच्चा जन्मिएको ४५ दिन पछि महिनावारी नहुँदै यौनसम्पर्क भएको अवस्थामा भने गर्भ रहने सम्भावना धेरै हुन्छ । महिनावारी भएको छैन भन्दैमा ढुक्क भएर बस्नु भने हुँदैन ।
यदि तपाईले पहिलो बच्चा पछि दोस्रो बच्चा लामो समय पछि जन्माउन चाहनुहुन्न भने र पाठेघरको अवस्था राम्रो छ भने कपर टी (आईयुसिडी) प्रयोग गर्न सक्नुहुन्छ ।
स्वास्थ्यखबर पत्रिकाबाट
सम्बन्धित समाचार
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
कस्तो छ आजको मौसम पूर्वानुमान ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
देशभर मनसुनी वायुको प्रभाव, यी क्षेत्रमा भारी वर्षाको सम्भावना
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


