विवाह दर्ता गराउने सचिवको मृत्युपछि छवि र शिल्पाकाण्ड झन गहिराईमा
काठमाडौं । पछिल्लो पटक चर्चामा रहेको छवि ओझा र शिल्पा पोखरेल बिचको परिवारिक झगडाको समाचारले सञ्चार माध्ययममा गतिलै ठाँउ पायो । पतिबाट पीडित भएको भन्दै विवाद प्रहरी हुँदैै सञ्चार माध्ययमा आएको थियो ।
प्रहरीसंगको छलफलपछि शान्त बनेको उक्त समाचार फेरी छविकी पहिलेकी श्रीमती हेमा ओझाले बहुविवाह सम्बन्धी मुद्दा हालेपछि घटनाले नयाँ मोड लिएको थियो ।
यसै विच उनीहरुको विवाह दर्ता गराउने देखि जन्ती जाने सम्मलाई प्रहरीले मुद्दा चलाउने सम्मका खवर समाचार माध्यययमका हेड लाइन बने । शिल्पा र छविलाई प्रक्राउ गर्न प्रहरीले खोजिरहेका बेला घटनामा फेरी अर्काे खवर थपिएको छ ।
यो बिच उनीहरुको विवाह दर्ता गराउने सचिवको मृत्यु भएको खवर अहिले सञ्चार माध्ययममा छाई रहेको छ ।काठमाडौ महानगरपालिका वडा नम्बर ८ का वडा सचिव प्रकाश पौडेलको निधनले उनी विरुद्व अख्तियारमा परेको उजुरी बिच अव अनुसन्धान नै प्रभावित बन्न पुगेको छ ।
प्रहरीले छवि र शिल्पा कतै लुकेर बसेको हुनसक्ने र खोजीकार्य जारी रहेको बताएको छ ।
सम्बन्धित समाचार
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा ग्रान्ड अडिसन सम्पन्न
प्रदीपसिंह रावत, जो थिए १०० करोड रुपैयाँ कमाउने बलिउडका पहिलो खलनायक
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


