Jankari Kendra
३१ श्रावण २०८३, आईतवार
Worldlink

पूर्व राजा सँग नेपालका लागि नेपालीको भेटघाटमा यस्तो कुरा

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७६, श्रावण, १७
पूर्व राजा सँग नेपालका लागि नेपालीको भेटघाटमा यस्तो कुरा

काठमाडौँ,

नेपालका लागि नेपाली अभियानका अभियन्ताहरुले देशको वर्तमान अवस्थाको बारेमा छलफल गरेको बताएका छन |

पुल्चोक स्थित नेपालका लागि नेपालीको कार्यालयमा एक पत्रकार सम्मेलनको योजना गर्दै अभियन्ता हरुले पुर्व राजा संग भेटघाटका क्रममा भएका कुरा हरु बताउदै राजाको समर्थन गरेका थिए भने आफ्नो अभियानलाई पुर्व राजाले नजिक बाट हेरिरेको बताएको जानकारी दिएका थिए |

नेपालमा देश भक्त मानिस उच्च पदमा नहुदा भ्रस्टचार मौलाउदै गएको बताउदै राजाको योगदान लाइ नेताले भुल्न नहुनेमा पनि अभियन्ता हरुले जोड दिएका थिए |

हेर्नुहोश भिडियोमा के कुरा भएको थियो पुर्व राजा संग

https://www.youtube.com/watch?v=9DCnfpHVzTA
https://www.youtube.com/watch?v=Wy_7ZzyOGPI
naima expoTop Changing Nepal

युट्युब सट्स