Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

रविले हिरासतबाटै भने : ‘आजबाट प्रहरीसँग नै असुरक्षित भएको महशुस गरेको छु’

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७६, भाद्र, ६
रविले हिरासतबाटै भने : ‘आजबाट प्रहरीसँग नै असुरक्षित भएको महशुस गरेको छु’
काठमाडौं,  । न्यूज २४ टिभीका प्रस्तोता रवि लामिछाने यतिवेला प्रहरी हिरासतमा छन् । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा लामिछानेसहित तीन जनाविरुद्ध चितवन प्रहरीले आत्महत्या दुरूत्साहन मुद्दामा अनुसन्धान गरिरहेको छ। पुडासैनीले साउन २० गते भरतपुरस्थित एक होटलमा आत्महत्या गरेका छन्।

रविले बुधबार साँझ आफ्नी पत्नीको फेसबुकमार्फत पाँचौ दिनसम्म हिरासतमा सुरक्षित महशुस गरेको भएपनि आजबाट प्रहरीसँग नै असुरक्षित भएको महशुस भएको बताएका छन् । उनले निकिताको फेसबुमार्फ हिजो फेरि पाँच दिनको म्याद थप्दै प्रहरीले चलाएको कदम आफूहरुलाई फसाउने गरि सुनियोजित र नियतपुर्ण रहेको पनि दाबी गरेका छन् ।

लामिछानेले आफू र आफ्ना सहकर्मी युवराज कँडेल र उक्त घट्नामा नाम जोडिएकी अस्मिता कार्की रुकुको बयान लिएपश्चात् घटनामा आफूहरुको कहीँ कतै स%

naima expoTop Changing Nepal

युट्युब सट्स