पूर्वमन्त्री गुप्ता फेरि जेल जाने
जानकारी केन्द्र
२०७६, भाद्र, १३
काठमाडौं । पूर्वमन्त्री श्यामसुन्दर गुप्ता फेरि जेल जाने भएका छन् । विगतमा आपराधिक क्रियाकलापमा संलग्न भएपछि पक्राउ परेका उनलाई व्यापारी पवनकुमार संघाई अपहरणमा उच्च अदालत पाटनले दोषी ठहर्याएको छ ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


