Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

थाहा पाई राखौ, ७७ वटै जिल्लाका प्रहरी प्रमुखहरुको मोबाइल तथा फोन नम्बर

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७६, भाद्र, २७
थाहा पाई राखौ, ७७ वटै जिल्लाका प्रहरी प्रमुखहरुको मोबाइल तथा फोन नम्बर

दिपक गौतम, काठमाडौ

कुनै पनि समस्या परेमा समस्या सहेर  चुपलागेर बस्नु भन्दा समयमा नै सम्बन्धीत निकायमा पुर्याउन सके समयमानै समाधान हुन सक्छ | यहाँ ७७ वटै जिल्लाका नेपाल प्रहरीको  कार्यालयमा  कार्यरत प्रहरी प्रमुखहरूको मोवाइल र फोन नंम्बर दिइएको छ |

कुनै पनि आपतकालीन अवस्थामा प्रहरीलाई खवर गर्नु परेमा  प्रहरी कन्ट्रोलको हटलाइन नम्बर १०० मा   निशुल्क रुपमा  फोन गरेर प्रहरीको सहयोग तुरुन्त लिन  सकिन्छ |यस्तै   आपतकालीन    अवस्थामा प्रहरीलाई सम्पर्क गर्नु परेमा  ०१ ४२२८४३५   मा फोन गरेर पनि  तुरुन्त सहयोग प्राप्त गर्न सकिने व्यवस्था प्रहरीले मिलाएको   छ |

७७ वटै जिल्लाका नेपाल प्रहरीको  कार्यालयमा  कार्यरत प्रहरी प्रमुखहरूको मोवाइल र फोन नंम्बर यस प्रकार  छ |

स्रोत नेपाल प्रहरी ,

naima expoTop Changing Nepal

युट्युब सट्स