Jankari Kendra
३१ श्रावण २०८३, आईतवार
Worldlink

दशैंमा कहाँ पुग्न कति भाडा लाग्छ ? (भाडादरसहित)

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७६, आश्विन, ५
दशैंमा कहाँ पुग्न कति भाडा लाग्छ ? (भाडादरसहित)

भाडादर मा एकरुपता ल्याउन तथा चाड वाड को समयमा अनावास्तक सास्ती सहनु पर्ने तथा अनावस्यक खर्च गर्नु पर्ने बाध्यताको अन्त्य गर्न  यातायात ब्यबस्था विभागले  १ बर्ष अघाडी  मिति २०७५।०६।०७ मा यात्रु तथा यातायात  ब्यबसायीको  हरुको सहजताको लागि सार्वजनिक भाडाका यात्रुबाहक ,मालवाहक सवारी साधन (ट्रक ) एवम मिटर जडित ट्याक्सीको भाडादर समायोजन गरिएको बारे एक सूचना प्रकाशन गरेको छ | कुनै पनि ठाउमा आवत जावत गर्नुपरेमा या समान ढुवानी गर्नुपरेमा सहजता को लागि सो भाडादर यहाँ हामीले प्रस्तुत गरेका छौ |

दशैको समयमा  कुनै समस्या परेको खण्ड मा टिकट काउन्टर नजिकै सहायता कक्षमा   रहेका शुरक्षा कर्मी तथा नजिकै को प्रहरी कार्यालयमा खवर गरे तुरुन्त सामधान गर्ने व्यवस्था मिलाइएको पनि बताईएको छ |

 

naima expoTop Changing Nepal

युट्युब सट्स