कृषि यन्त्र खरिद गर्ने सोचमा हुनुहुन्छ ? अनुदान लिएर खरिद गर्नुहोस है
जानकारी केन्द्र
२०७६, आश्विन, १५
ललितपुर। भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश नं ३ हेटौंडा अन्र्तगतको कृषि विकास निर्देशनालयले आर्थिक वर्ष ७६ /७७ को स्वीकृत बार्षिक कार्यक्रम अन्र्तगत कृषि यन्त्र उपकरण खरिदमा अनुदान प्रदान गर्ने भएको छ ।
कृषि यान्त्रीकरणमा अनुदान कार्यक्रम अन्र्तगत साझेदारको लागि कृषक समुह, कृषि सहकारी, निजी फर्म, कृषि उद्यमीले सूचना प्रकाशित भएको ३० दिन भित्र सम्बन्धित कृषि ज्ञान केन्द्रमा सम्पर्क गर्न सकिने निर्देशनालयले जनाएको छ ।
थप जानकारीको लागि :
०५७ – ५२०४६६

सम्बन्धित समाचार
आज हरिशयनी एकादशी : चतुर्मासा व्रत सुरु, बिष्णु र लक्ष्मीको आराधनाले मिल्नेछ शान्ति
मष्तिष्क सक्रिय र ब्यायाम गराउन पजल खेल सबैभन्दा बढी उत्तम
गर्मीमा छाला डढ्ने समस्यावाट बच्न अपनाउनुहोस् यी पाँच उपाय
मोबाइल-कम्प्युटर धेरै चलाउनुहुन्छ ? आँखा जोगाउन ‘२०-२०-२०’ नियमबारे अवश्य जान्नुहोस्
बर्षायाममा छालालाई सुन्दर र चम्किलो बनाउन अपनाउनुहोस् यी उपाय
भारी वर्षासँगै बाढी–पहिरोको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


