प्रधानमन्त्री ओली आकस्मिक रुपमा अस्पताल भर्ना, शल्यक्रियाको तयारी , के भयो ओलीलाई
जानकारी केन्द्र
२०७६, मंसिर, १०
काठमाडौं, १० मंसिर । पेट दुख्ने समस्याका कारण प्रधानमन्त्री केपी शर्मा ओलीलाई आकस्मिक रुपमा शिक्षण अस्पताल महाराजगञ्जको सीसीयूमा राखिएको छ । उनको शल्यक्रिया गर्नुपर्ने भएको बुझिएको छ ।
ओलीलाई एपेन्डिसाइटिस भएपछि शल्यक्रिया गर्नुपर्ने भएको हो । मंगलबार विहान अस्पताल भर्ना गरिएका ओलीको स्वास्थ्य अवस्था बुझ्न शुभचिन्तकहरु अस्पताल पुग्न थालेका छन् ।
पछिल्लो समय मृगौलाको हेमोडायलसिस गर्दै आएका ओलीको मृगौला पुनः प्रत्यारोपणको चर्चा चलेको थियो । १३ वर्ष अघि भारतको नयाँ दिल्लीमा मृगौला प्रत्यारोपण गरेका ओलीको स्वास्थ्यमा बेला बेलामा समस्या आउने गरेको छ । उनी उच्च मनोबलका साथ काम गर्दै आएका छन् ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


