मनु र बिक्रमको मायालाई लिएर आइन् रमा
जानकारी केन्द्र
२०७६, पुष, २४
काठमाडौं । रमा थापाको शब्द र संगीतमा म्यूजिक भिडियो सार्वजनिक भएको छ । मनु र बिक्रमको स्वरमा ‘तिम्रो खबर फेसबुकमा पाए’ नाममा भिडियो सार्वजनिक भएको हो । गीतमार्फत गीतकार रमाले जस्तो सुकै पिडामा पतिलाई पत्नीले गर्ने माया, प्रेम र सहयोग देखाउन खोजेकी छन् ।
यु.वी. अनलाइन टिभीको प्रस्तुती रहेको भिडीयोमा मनु र बिक्रम स्वयमको अभिनय रहेको छन् भने रोशन घर्तीद्वारा सम्पादन गरिएको हो । म्युजिक भिडीयो आर जे फिल्म नामक युटिब च्यानल मार्फत सार्वजनिक भएको हो ।
सम्बन्धित समाचार
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा ग्रान्ड अडिसन सम्पन्न
प्रदीपसिंह रावत, जो थिए १०० करोड रुपैयाँ कमाउने बलिउडका पहिलो खलनायक
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


