यी महिलाले पतिको प्रेमीकासँग विवाह गराइदिइन्
महिलाहरुलाई सबै सहन सक्छन तर आफ्नो पतिमाथि अर्को स्त्री सम्बन्ध गाँस्न पुगेको सहन सक्दैनन् । तर एउटी महिलाले भने आफूमाथि पतिको प्रेमिकालाई सौताको रुपमा स्वीकार गरी विवाह नै गरिदिएकी छिन् ।
६० वर्षीय डाँन टाँम मिलरकी पत्नीले यस्तो अनुमती दिएकी हुन् । १९ वर्षिया प्रेमीका रेबा मिलरको बच्चाको आमा हुन लागेको बताएपछि विवाह गरिएको थियो । दुई श्रीमतीको लागि छुट्टाछुट्टै आलिसन भवन बनाएर बस्ने टाँमको योजना छ । विवाह पश्चात यी तीनैजना एकै ठाँउमा बसिरहेका छन् ।
यी दुईको उमेर धेरै फरक भएर रेबाको परिवारमा टाँमसँग गर्न लागेको विवाहको विरोध भएको थियो । विरोधको बाबजुद पनि उनले परिवारको सहमतीमा नै विवाह गरेकी हुन् । अहिले तीनै जना निकै खुशी रहेको बताइएको छ । यीनीहरुले जन्मने बच्चाले तीनै जनाको माया पाउने आशा गरेका छन् । पहिली पत्नी बेलिंडा पनि रेबाको हुकैदै गरेको पेटको बच्चालाई लिएर निकै उत्साहित रहेको जनाइएको छ ।
सम्बन्धित समाचार
जुम्ल्याहा दिदीबहिनीसँग जुम्ल्याहा दाजुभाइको विवाह, विवाह गराउने पादरी पनि जुम्ल्याहा नै
खेर जाने दालबाट सजिलै तरिकाले बनाउनुहाेस् घरमा मिठाे पराठा
कति छ बलिउड अभिनेता धर्मेन्द्रको सम्पत्ति, सुनेर छक्कै पर्नुहुनेछ
विश्वको सबैभन्दा महंगो कफी, जुन बन्छ हात्तिको गोबरमार्फत
संसारको यस्तो गाउँ, जहाँ भाइबहिनी हुन्छ बिबाह तर देखियाे समस्या
पुटिनका १० बर्षीय छोराका पहिलो पटक तस्विर सार्बजनिक, जान्नुहोस् पुटिन परिवारका बारेमा
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


