कोरोना भाइरसको संक्रमणका लक्षणहरु
जानकारी केन्द्र
२०७६, माघ, २१
काठमाडौं, १८ माघ । कोरोना भाइरसको औषधी अझै पत्ता लागेको छैन । भ्यासिन बनाउने प्रयास भइरहेको छ । यसबाट बच्न समयमै रोग थाहापाएर जीवनशैलीमा ध्यान दिई उपचार गरिहाल्नु मात्र हो ।
कोरोना भाइरसका लक्षणहरु रोगीहरुको अवस्थाको विश्लेषण गरेर मात्र गरिएको छ । जसमा फोक्सोमा समस्या बढी देखिएको छ ।
कोरोना भाइरसका लक्षणहरु यसप्रकार छन्ः
- ज्वरो आउनु
- खोकी लाग्नु
- स्वासप्रश्वासमा समस्या
- मांशपेशीमा दुखाई
- टाउको दुख्नु
- घाँटीमा समस्या आउनु
- असजिलो महशुश हुनु
सम्बन्धित समाचार
आज हरिशयनी एकादशी : चतुर्मासा व्रत सुरु, बिष्णु र लक्ष्मीको आराधनाले मिल्नेछ शान्ति
मष्तिष्क सक्रिय र ब्यायाम गराउन पजल खेल सबैभन्दा बढी उत्तम
गर्मीमा छाला डढ्ने समस्यावाट बच्न अपनाउनुहोस् यी पाँच उपाय
मोबाइल-कम्प्युटर धेरै चलाउनुहुन्छ ? आँखा जोगाउन ‘२०-२०-२०’ नियमबारे अवश्य जान्नुहोस्
बर्षायाममा छालालाई सुन्दर र चम्किलो बनाउन अपनाउनुहोस् यी उपाय
भारी वर्षासँगै बाढी–पहिरोको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


