निशुल्क तिन दिने च्याउ खेती प्रविधि तालिम संचालन हुँदैं
जानकारी केन्द्र
२०७६, माघ, २१
काभ्रे । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय वागगमती प्रदेश कृषि ज्ञान केन्द्र काभ्रेले च्याउ खेती प्रविधि तालिम संचालन गर्ने भएको छ । यसका लागि केन्द्रले सूचना प्रकाशित गरी प्रत्येक स्थानीय तहबाट एक जना च्याउ खेती गर्न ईच्छुक वा गरिरहेका कृषकलाई सहभागी गराउन अनुरोध गरेको छ ।
थप जानकारीका लागि :
उमादेवी श्रेष्ठ, कृषि प्रचार अधिकृत : ९८४२०६१९०४
सूचना हेर्नुहोस :

सम्बन्धित समाचार
आज हरिशयनी एकादशी : चतुर्मासा व्रत सुरु, बिष्णु र लक्ष्मीको आराधनाले मिल्नेछ शान्ति
मष्तिष्क सक्रिय र ब्यायाम गराउन पजल खेल सबैभन्दा बढी उत्तम
गर्मीमा छाला डढ्ने समस्यावाट बच्न अपनाउनुहोस् यी पाँच उपाय
मोबाइल-कम्प्युटर धेरै चलाउनुहुन्छ ? आँखा जोगाउन ‘२०-२०-२०’ नियमबारे अवश्य जान्नुहोस्
बर्षायाममा छालालाई सुन्दर र चम्किलो बनाउन अपनाउनुहोस् यी उपाय
भारी वर्षासँगै बाढी–पहिरोको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


