लमजुङ्ग मर्स्याङ्दी गाऊपालिका वडा नः ६ बाहुनडाँडामा राहत वितरण
लमजुङ्ग मर्स्याङ्दी गाऊपालिका वडा नः ६ बाहुनडाँडा मा आर्थिक स्तर कमजोरी भएका र दैनिक ज्याला मजदुरी गरी अन्य जिल्लाका १५ जना सहित ४३ घर धुरीलाई परिवार संख्याको आधारमा दैनिक उपभोग्य सामग्री राहत स्वरूप वितरण गरियो ।
उक्त सामग्री गाऊपालिका मार्फत उपलब्ध गराएको थियो । जन प्रतिनिधि,स्थानीय समाजसेवी तथा युवाहरुको सकृयतामा राहत वितरण गरिएको स्थानीय मेख बहादुर घलेले जानकारी दिनु भएको छ ।
विश्व भर कोरोना संक्रमणको सन्त्रास फैलिरहेको अवस्थामा नेपालमा पनि त्यसको असर परेको छ । अहिले नेपाल लक डाउनको अवस्थामा रहेको सन्दर्भमा दैनिक ज्याला तथा मजदुरी गरेर जीविका चलाउने हरुको लागि दैनिक जीवन यापनको लागि निकै कठिन अवस्था सिर्जना हुन सक्ने भएको यस अवस्थामा यस्ता प्रकारका सहयोग स्थानीय निकाय मार्फत समन्यव गरि वास्तविक पिडितको पहिचान गरेर राहत वितरण गर्नाले सम्बन्धित पिडित सम्म राहत पुग्न सहज हुने देखिन्छ ।
सम्बन्धित समाचार
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
कस्तो छ आजको मौसम पूर्वानुमान ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
देशभर मनसुनी वायुको प्रभाव, यी क्षेत्रमा भारी वर्षाको सम्भावना
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


