जेठ- ३०, शुक्रबारको राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) –
माता पिताको आशिर्वाद नै आजको दिन शुभ हुनेछ,घरायसी काममा अल्झिनाले महत्वपूर्ण काम बिग्रिने छ,मनमा कुरा खेल्नेछ,
आजको शुभ अंक ८ रहेको छ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) –
मुद्दा मामिला परिनेछ, झुटा आरोप लाग्न सक्छ,सामाजिक कार्य मा ध्यान नजादा विरोध आउने छ,कुरा काट्नेहरु हुनेछन,यात्रा घातक बन्ने छ ,आजको शुभ अंक ५ रहेको छ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) –
शत्रुहरु हावी हुनेछन, विविध काममा अवरोध आउनेछ,साझे दारीको काममा संकट आउनेछ,समयमा आलस्य गर्ने बानीले पछि परिनेछ,
आजको शुभ अंक १० रहेको छ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) –
दिन भरि दोधारमा बित्नेछ, मनमा कुरा खेल्नेछ,आफ्नै विवेक ले काम गर्नु होला,परिवारमा सामान्य विवाद हुनेछ,पेट सम्बन्धि समस्या हुनेछ,आजको शुभ अंक ९ रहेको छ ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) –
आम्दानी बढ्ने छ, दैनिकी कार्य सहज हुनेछ,यात्रा गर्दा विचार पुराउनु होला,सामान्य चोट पटक लाग्ने योग छ ,शत्रुहरु परास्त हुनेछन,
आजको शुभ अंक ११ रहेको छ ।
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)–
भौतिक रुपमा सफल भइनेछ,संकल्प गरेको काम सफल हुनेछ,गोपनीयतामा ख्याल गर्नु होला,तातो रिस गर्नाले काम बिग्रिनेछ,स्वास्थ्यमा समस्या आउने छ,आजको शुभ अंक ४ रहेको छ ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) –
भेटघाटमा बेस्ताता भइनेछ,आफन्त बाट सहयोग हुनेछ,अध्ययनमा सफल हुनुका साथै ज्ञानलाई सदुपयोग गर्ने अवसर प्राप्त हुनेछ,
आजको शुभ अंक ३ रहेको छ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)–
आर्धिक लेनदेनमा विवाद हुनेछ,स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला,अपरिचित व्यक्ति सगं भेटघाट हुनेछ,रमाइलो यात्रा हुनेछ,आजको शुभ अंक १ रहेको छ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)–
भोज भतेरमा ख्याल गर्नु होला,स्वाथ्यमा हुने समस्याले गर्दा महत्व पूर्ण काम बिग्रेनेछ,शारीरिक मानसिक पिडा बढ्ने छ,विवादमा परिने छ ,आजको शुभ अंक ५ रहेको छ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) –
परिवारमा रमाइलो गरि दिन बित्नेछ,हिम्मत गर्दा जटिल काम समेत सम्पादन हुनेछ,आफन्तको विश्वास पर्दा आत्मा घाती हुनेछ,संगीतमा मन जानेछ,आजको शुभ अंक २ रहेको छ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)–
व्यापार मा सफल भइनेछ ,लेनदेन आदिमा फाइदा हुनेछ,पहिलेको सफलताले पनि हौसला जगाउनेछ,रिस लाइ काबूमा राख्नु होला,
बोलीमा विचार पुराउनु होला,आजको शुभ अंक ८ रहेको छ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) –
शिक्षा क्षेत्रमा सफल हुनेछ,बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्नेछ,धर्मकर्म तथा परोपकारमा प्रवृत्त भइएला,खानपानमा विचार गर्नु होला, विवादमा परिने छ ,आजको शुभ अंक ७ रहेको छ ।
गुरु अदृश्य कृष्ण (दिव्य ज्योतिष)
सम्बन्धित समाचार
२०८३ साउन ३० गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २९ गते शुक्रवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
साउनको अन्तिम सोमबार पशुपतिनाथमा भक्तजनको घुइँचो
ट्रेन्डिङ
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
ग्लोबल आइएमई बैंकको नाइमा विशेष अफर, न्यूनतम् ५.२५ प्रतिशत ब्याजदरमै अटो लोन


