५० प्रतिशत अनुदानमा बोयर जातको बाख्रा वितरण गर्दै गाउँपालिका
जानकारी केन्द्र
२०७७, असार, १
पर्वत। जलजला गाउँपालिकाले चालु आर्थिक वर्ष ७६ /७७ को स्वीकृत कार्यक्रम अन्र्तगत विभिन्न कृषि कार्यक्रम संचालन गर्ने भएको छ । यसका लागि गाउँपालिकाले एक सूचना प्रकाशित गरी कार्यक्रममा सहभागि हुन ईच्छुक पशुपालक कृषक, कृषक समूह, कृषि सहकारी,संघ संस्थालाई सूचना प्रकाशित भएको ७ दिन भित्र आवश्यक कागजातहरु सहित निवेदन पेश गर्न आव्हान गरेको छ ।
संचालन हुने कार्यक्रमहरु :
१. ५० प्रतिशत अनुदानमा बोयर बोका वितरण
२. उच्च गुणस्तरको राँगा वितरण
सूचना हेर्नुहोस :
सम्बन्धित समाचार
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु



