मंगलबारको राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) –
खानपानमा विचार गर्नु होला,व्यापारमा सफल भइनेछ ,लेनदेन आदिमा सफल भइनेछ,संकल्प गरेको काम सफल हुनेछ,समयले साथ दिनेछ, आजको शुभ अंक ३ रहेको छ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) –
आफन्त बाट सहयोग हुनेछ,आफ्नै विवेकले काम गर्नु होला,स्वाथ्यमा हुने समस्याले गर्दा महत्व पूर्ण काम बिग्रेनेछ,शत्रुहरु परास्त हुनेछन,आजको शुभ अंक २ रहेको छ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) –
भेटघाटमा बेस्ताता भइनेछ,पारिवारिक बिबादले गर्दा छिमेकी संग सम्बन्ध बिग्रिनेछ,धार्मिक कार्य मान जानेछ,आजको दिन शुभ हुनेछ,आजको शुभ अंक ८ रहेको छ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) –
मुद्दा मामिला परिनेछ,बोलीमा बिचार गर्नु होला,सामान्य चोट पटक लाग्ने योग छ ,विविध काममा अवरोध आउनेछ,यात्रा गर्दा विचार पुराउनु होला,आजको शुभ अंक ७ रहेको छ ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) –
बन्द रहेको व्यपार सुचारु हुनेछ,उधोग क्षेत्र मा लगानी बिस्तार गर्दा हुनेछ,दैनिकी कार्य सहज हुनेछ,परिवारमा रमाइलो गरि दिन बित्नेछ, आजको शुभ अंक ११ रहेको छ ।
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)–
परिवारमा मनमुटाव हुनेछ,स्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला,दिन भरि दोधारमा बित्नेछ,आर्धिक लेनदेनमा विवाद हुनेछ,आजको शुभ अंक ५ रहेको छ ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) –
रोजगारीमा राम्रो अवसर मिल्नेछ, बोल्दा बिचार पुराउनु होला,समय ले साथ दिनेछ,आर्थिक क्षेत्रमा सफलतामा मिल्नेछ,मनमा कुरा खेल्नेछ, आजको शुभ अंक ९ रहेको छ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)–
घरायसी खर्च बढ्नेछ, साथी भाई सगं विवाद हुन् सक्छ,गोपनीयतामा ख्याल गर्नु होला,हिम्मत गर्दा जटिल काम समेत सम्पादन हुनेछ,आजको शुभ अंक ५ रहेको छ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)–
बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्नेछ,शिक्षा क्षेत्रमा सफल हुनेछ,पेट सम्बन्धि समस्या हुनेछ,महत्व पूर्ण काममा सफल भइनेछ,आजको शुभ अंक १० रहेको छ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) –
झुटा आरोप लाग्न सक्छ,पुरानो साथी भाई सगं भेटघाट हुनेछ,माता पिताको आशिर्वाद नै आजको दिन सफलताको मार्ग बन्नेछ,आजको शुभ अंक १ रहेको छ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)–
स्वास्थ्यमा समस्या आउने छ,रिस लाइ काबूमा राख्नु होला,पहिलेको सफलताले पनि हौसला जगाउनेछ,भौतिक रुपमा सफल भइनेछ,
आजको शुभ अंक ४ रहेको छ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) –
सहयात्रीले साथ छोड्ने छन्,विवादमा परिने छ,बोलीमा विचार पुराउनु होला,सवारी साधन किन बेचमा सफलता मिल्नेछ,मनमा कुरा खेल्नेछ, आजको शुभ अंक ८ रहेको छ ।
राशिफलमा जे जस्तो भय पनि तपाईको दिन शुभ रहोस् ।
गुरु अदृश्य कृष्ण (दिव्य ज्योतिष)
सम्बन्धित समाचार
२०८३ साउन ३१ गते आइतबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन ३० गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २९ गते शुक्रवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
ट्रेन्डिङ
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो
“एट्टो सिरिज” को न्यु जेनेरेसन नेपालमा, बीवाईडीले नाइमा एक्सपोमा सार्वजनिक गर्यो अपडेट मोडल


