अमेरिकाले बनायो घामबाट चार्ज हुने गाडी,यस्तो छ डिजाइन
जानकारी केन्द्र
२०७७, मंसिर, २६
मंसिर २६, एजेन्सी | अमेरिकाले पहिलोपटक घामबाट चार्ज हुने गाडी ल्याएको छ | गाडी निर्माता कम्पनी एप्टेरा प्याराडिजिमले उक्त गाडी सार्वजनिक गरेको हो | कम्पनीका अनुसार,उक्त गाडी फुलचार्जमा १६ सय किलोमिटर चलन सक्ने छ |
अन्तर्राष्ट्रिय संचार माध्यमका अनुसार,गाडीको सौर्य शक्तिसोस्न सक्ने गरी निर्माण गरिएको छ | दुई वटा सिट जडान गरिएको उक्त गाडीमा ३ वटा पांग्रा रहेका छन् | यसको फुल स्पिड १ सय ७७ किलोमिटर प्रतिघण्टा रहेको कम्पनीले जनाएको छ |
गाडीमा २५ किलोवाट आवर देखि १ सय किलोवाट आवरसम्मको ब्याट्री प्याकमा राखिएको छ |
सम्बन्धित समाचार
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


