Jankari Kendra
३१ श्रावण २०८३, आईतवार
Worldlink

माधव नेपालले भने, ‘ओलीसँग फेरि सहकार्य हुन सक्छ’

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७७, फाल्गुन, १९
माधव नेपालले भने, ‘ओलीसँग फेरि सहकार्य हुन सक्छ’

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले पश्चाताप गरेर आए ओलीसँग आफूहरु सहकार्य गर्न तयार रहेको बताएका छन् ।

मोरङमा प्रेस संगठनले गरेको कार्यक्रममा बोल्दै नेपालले यस्तो बताएका हुन् । उनले ओलीसँग पनि आफूहरु सहकार्य गरेर अगाडि बढ्न सकिने बताएका हुन् ।

तर, अहिले ओलीले पश्चाताप गर्ने सम्भावना नदेखिएको पनि उनले बताएका छन् । उनले पूर्वतिरबाट केही संकेत आएको छ ? भनेर प्रश्न पनि सोधेका थिए । उनले प्रधानमन्त्रीले आफू असुरक्षित छु भन्नु पनि गलत भएको कार्यक्रममा बताएका थिए ।

naima expoTop Changing Nepal

युट्युब सट्स