कृष्णभक्त पोखरेल ओली समूहमा प्रवेश, ‘गल्ती भए माफी पाउँ, म अब मूलधारमा लागें’
जानकारी केन्द्र
२०७७, चैत्र, ७
काठमाडौं, ७ चैत्र । नेकपा (एमाले) को संसदीय दलको बैठक सम्पन्न भएको छ । आजको बैठकले विधान संशोधन केन्द्रीय समितिमा लैजाने निर्णय गरेको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा आजको बैठक बहिष्कार गरेको माधव नेपाल समूहका सांसद कृष्णभक्त पोखरेल सहभागी भएका छन् ।
त्यस्तै, उनले माधव नेपाल समूहले अब छुट्टै बैठक राख्न नहुने पनि धारणा राखेका थिए । उनले सम्बोधन गर्दै भनेका थिए,‘अब दलको बैठक बेग्लै बस्नुपर्ने अवस्था छैन्, त्यो कुरा सकियो । म अब मूलधारमा लागेँ, यसबीचमा कहिँ कतै गल्ति भएको भए माफ पाउँ । मेरो गुरु सुवास नेम्वाङलाई मैले भने संसद विघटनमा मेरो असहमति थियो । अब सम्बृद्ध नेपाल बनाउन केपी ओलीको अभियानलाई साथ दिन र पार्टी एकताको लागि म यहाँ आएको छु ।’ Photo Source: PM Oli’s Secretariat
सम्बन्धित समाचार
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
पाकिस्तान पनि लाग्यो अन्तरिक्ष खोजमा, ‘जिन्ना १ चन्द्रमामा पठाउँदै
यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
यस्तो छ आजको मौसम पुर्वानुमान
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


