Jankari Kendra
३१ श्रावण २०८३, आईतवार
Worldlink

कोरोना संक्रमण बढेसँगै बोल्यो डब्लुएचओ, दियो यस्तो सन्देश

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७७, चैत्र, १०
कोरोना संक्रमण बढेसँगै बोल्यो डब्लुएचओ, दियो यस्तो सन्देश

एजेन्सी । विश्व स्वास्थ संगठन (डब्लुएचओ) का विज्ञले कोरोना भाइरसबाट हुने मृत्युदर बृद्धि भएको जनाएका छन् । पछिल्लो ६ साता निरन्तर घट्दै गएको कोरोनाको मृत्युदर यो साता बढेको हो ।

डब्लुएचओले यसलाई ‘खतराको सूचक’ बताएको छैन । पुनः मृत्युदर बढेकोमा चिन्ता व्यक्त गरेको छ । “पछिल्लो साता विश्वव्यापी रुपमा केशहरु ८ प्रतिशतले बृद्धि भएको छ । युरोपमा १२ प्रतिशतले बृद्धि भएको छ,” डब्लुएचओका विज्ञ मारिया भान किखोभले भनिन् ।

naima expoTop Changing Nepal

युट्युब सट्स