बंगलादेशमा १० जनालाई मृत्यूदण्ड
बंगलादेशमा अदालतले १४ जनालाई मृत्यूदण्डको सजाँय सुनाएको छ। उनिहरुलाई सन २०००मा बंगलादेशका प्रधानमन्त्री शेखहसिनालाई मार्न लागेको अभियोग लगाईएको छ।
मृत्यूदण्ड पाउनेहरु प्रतिबन्धित हकरतउल जिहाद उल अल ईस्लामी हुजीका सदस्यहरु हुन। उनिहरुलाई स्थानीय गोपालगन्जको कोटालिपरामा ७६ केजीको बम बिष्फोट गराउने योजना बनाएको अभियोग लगाईएको छ। उनिहरुले सन २ हजारको जुलाई २२ तारिखका दिन प्रधानमन्त्री हसिनाले संबोधन गर्ने भनिएको शेख लुटफोर रहमान आईडियल कलेजमा बिष्फोट गराउने लक्ष्य राखेको जनाईएको छ। तर कार्यक्रम हुनु १ दिन अघिनै बम फेला परेको थियो। अर्को ४० केजी तौलको बमपनि कलेज परिसरमा फेला परेको थियो।
सन १९७१ मा बंगलादेशका राष्ट्रपिता शेखमुजिबर रहमानतथा उनका परिवार आतंकारी हमलामा मारिएका थिए। उनकि छोरी प्रधानमन्त्री शेखहसिना १९८१ मा आफ्नो मुलुक फर्किएपछि २० पटक मार्ने प्रयास भैसकेको छ।
अदालतले आतंककारीहरुले सन २००० को जुलाईमा प्रधानमन्त्री शेखहसिना र उच्चतहका सांसदहरुलाई मार्ने योजना बनाएको जनाएको छ।
सम्बन्धित समाचार
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु
पाकिस्तान पनि लाग्यो अन्तरिक्ष खोजमा, ‘जिन्ना १ चन्द्रमामा पठाउँदै
चीनमा टाइफुन डल्फिन आँधीका कारण १० लाख मान्छे बिस्थापित
कडा प्रतिबन्धका बिचमा २२ अर्ब डलर कमाउन उत्तर कोरिया सफल
आर्सनलले अनुबन्ध गर्यो गुइमारेसलाई ७५ मिलियन डलरमा
पृथ्वी मुनि विशाल परिमाणमा भेटियो सुन, सतहमा फैलाए ५० सेमी बाक्लो तह
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


